माननीयहरुलाई शिष्टाचार तालिम

आदर्श समाज सम्वाददाता १ घण्टा अगाडि
पोखरा । औपचारिक सभा वा बैठक र भोजहरुमा कस्तो पहिरन लगाउने, कसरी खाने लगायत टेबुल म्यानर (शिष्टाचार÷मर्यादा) का विषयमा गण्डकी प्रदेशका मुख्यमन्त्री, मन्त्री र सांसदहरुले प्रशिक्षण लिएका छन् । पोखरामा हालै संयुक्त राष्ट्र संघका महासचिव र चिनिया उच्च सरकारी अधिकारीको टोली आयो । प्रदेश सरकारले उनीहरुलाई औपचारिक भोज दियो । विशिष्ठ पाहुनका लागि गरिएको सत्कारपूर्ण...
पूरा पढ्नुहोस्

लमजुङमा पहिरोमा बेपत्ता वृद्धको शव भेटियो

आदर्श समाज सम्वाददाता ९ घण्टा अगाडि
लमजुङ।  लमजुङको क्व्होंलासोथर गाउँपालिका–३ बगुमस्थित पच्युटोलमा पहिरोमा परेर बेपत्ता भएका चारमध्ये एकजनाको शव फेला परेको छ । तीनजना अझै बेपत्ता छन् । वडासदस्य विनप्रसाद घलेका अनुसार पहिरोमा परी बेपत्ता भएकामध्ये ६९ वर्षीय रूद्रमान गुरुङको शव फेला परेको हो । पच्युटोलमा गए राति पहिराले तीन घर पुरिँदा चार बेपत्ता भएका थिए भने एकजना घाइते भएका थिए...
पूरा पढ्नुहोस्

पोखरा

पोखरा महानगरपालिका बजेट ७ अर्ब ५१ करोड

पोखरा । पोखरा महानगरपालिकाले आगमी आर्थिक वर्ष २०८१/८२ का लागि ७ अर्ब ५१ करोड ३२ लाख ८३ हजार रुपैयाँको बजेट ल्याएको छ । सोमबारको १५ औं नगरसभामा उपमेयर…

पूरा पढ्नुहोस्

राजनीति

फणीन्द्र देवकोटालाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

पोखरा । गण्डकी प्रदेशका  पदमुक्त प्रदेश सभा सदस्य फणीन्द्र देवकोटाको रिटमा अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश प्रकाशमानसिंह राउतको इजालसले  आइतबार रिटमाथिको सुनुवाइ पछि…

पूरा पढ्नुहोस्

खेलकुद

विश्व ओलम्पिक दिवसमा माउन्ट अन्नपूर्णमा विविध कार्यक्रम

पोखरा । विश्व ओलम्पिक दिवस अवसरमा माउन्ट अन्नपूर्ण माविले एसइई दिएर बसेका विद्यार्थीहरुको फुर्सदको समय सदुपयोग गर्ने उद्देश्यले तीनदिने विविध कार्यक्रम आयोजना गरेको छ । अंग्रेजी वक्तृत्वकला प्रतियोगितामा…

पूरा पढ्नुहोस्

शिक्षा

जेसिएलाई लिटल फ्लावर एसइई कप उपाधि

पोखरा । पोखरा २७ रिठेपानीस्थित लिटल फ्लावर एजुकेसनल एकेडेमीको आयोजनामा सम्पन्न एसइई कप सेभेन ए साइड फुटबल प्रतियोगिता जुनियर सिटिजन्स एकेडेमीले जितेको छ । एसइई दिएर बसेका विद्यार्थी…

पूरा पढ्नुहोस्

स्वास्थ्य

नेत्रज्योति संघको योजना गोष्ठी

पोखरा । नेपाल नेत्रज्योति संघ र हिमालय आँखा अस्पतालले आगामी आर्थिक वर्ष सम्पादन गर्ने योजनाबारे छलफल गरेको छ । पोखरामा शनिबार भएको वार्षिक कार्ययोजना तर्जुमा गोष्ठीमा गण्डकी प्रदेश…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

कञ्चन क्यापिटलको पाँचौं वार्षिकोत्सव

पोखरा । कञ्चन क्यापिटल प्रालिले रक्तदान, सम्मान, पुरस्कार वितरणलगायत कार्यक्रम गरी पाँचौं वार्षिकोत्सव मनाएको छ । मंगलबार आयोजित रक्तदानमा ५६ युनिट रगत संकलन भएको कम्पनी अध्यक्ष विमलमान गुभाजूले…

पूरा पढ्नुहोस्

विम्बकविलाई कला वाङ्मय पुरस्कार

पोखरा । त्रिवेणी साहित्य प्रतिष्ठानद्वारा यसवर्ष पहिलो पटक भगवती–होम कला वाङ्मय पुरस्कारले नेपाली चित्रकला र कविताका प्रसिद्घ सर्जक प्राज्ञ, विम्बकवि रमेश श्रेष्ठलाई यही २०८१ असार १५ गते सम्मान…

पूरा पढ्नुहोस्

अन्नपूर्णको नीति कार्यक्रमका लागि सुझाव

पोखरा। अन्नपूर्ण गाउँपालिकाले आगामी वर्षको नीति कार्यक्रमका लागि राय, सुझाव संकलनलाई तीव्रता दिएको छ । आइतवार गाउँपालिका क्षेत्रका पत्रकार, कलाकार एवं साहित्यकारसँग सुझाव मागिएको छ । कलाकार जीवन…

पूरा पढ्नुहोस्